२६ मंसिर २०८१, बुधबार

Tag: नेपाली उद्धार

अमेरिकामा रहेका नेपाली उद्धारको पर्खाइमा

टेक्सस, संयुक्त राज्य अमेरिका, २८ वैशाख । शैलेस गिरी नियमित औषधि सेवन गर्नुहुन्छ । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उहाँले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्नुहुन्छ