देशभर थपिए १० जना कोरोना संक्रमित, ३४ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६०० जनामा पिसिआर परिक्षण गर्दा ९ जना र १०९१ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ४६९१* नमुनाको परीक्षण गर्दा १०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी