१६ चैत्र २०८२, सोमबार

Tag: नेकपा एमाले

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल बिरामी भएर काठमाडौंको थापाथलीस्थित अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको