काठमाडौँ । नेकपा एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ