१४ बैशाख २०८१, शुक्रबार

Tag: नेइमार

ब्राजिलसँग कतार २–० ले पराजित, नेइमार घाइते हुँदा ब्राजिललाई पिडा

एजेन्सी, २३ जेठ । कोपा अमेरिकाको तयारीका लागि बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा ब्राजिलसँग कतार २–० ले पराजित भएको छ । उक्त खेलमा ब्राजिलले सहज जित हात पारेपनि नेइमार घाइते भएका छन् । यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेइमारले