७ बैशाख २०८१, शुक्रबार

Tag: निलम कार्की निहरिका

फेरि म उपन्यास नै लिएर अाउने छु : निलम कार्की

२ चैत, काठमाण्डौ । निलम कार्की निहरिका नेपाली सहित्य आकाशमा एउटा चम्किलो ताराको रूपमा वर्तमानमा उदाउनु भएको छ  । चीरहरणले नेपाली साहित्य क्षेत्रमा उहाँलाई जुन उचाइमा पुयाएको छ, विशेषगरी युवा  पुस्ताले धेरै सिक्न सक्ने उदाहरण बन्नुभएको कुरा सबैमाझ स्पष्ट छ । त्यतिमात्र होइन विदेशी भूमिमा