७ बैशाख २०८१, शुक्रबार

Tag: निलम्बित

कांग्रेस नेता रामचन्द्रलाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र यादवलाई धम्क्याएको आरोपमा एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । सिरहा जिल्ला सभापतिसमेत रहेका यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई मंगलबार निलम्बन गरिएको स्रोतले बतायो । सभापति यादवले दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब