जसपाका कार्यकारिणी सदस्यहरु पुगे निर्वाचन आयोग
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगले निर्णय गर्दैछ । यसको लागि आयोगले आज उपेन्द्र यादव र महन्थ ठाकुर दुबै पक्षलाई आयोगमा बोलाएको छ । अहिले आयोगको कार्यालयमा दुवै पक्षका कार्यकारिणी सदस्यहरु पुगिसकेका छन् । जसपामा यादव पक्षको