१५ आश्विन २०८१, मंगलबार

Tag: निरपेक्ष

निरपेक्ष बनाउने अभियान चलाउनुको कारण खोज्न माग

३ वैशाख, काठमाडौँ । आफ्नो देशको संविधानमा धार्मिक राज्य लेख्ने केही पश्चिमा राष्ट्रहरु नेपालको संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय हुनुको कारण खोज्न माग गरिएको छ । चैत्र नवरात्रका अवसरमा नेपाल मष्टो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्तर धार्मिक परिषद्का सचिव केशवप्रसाद