काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको पहिलो कार्यसूचीमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी