१२ बैशाख २०८१, बुधबार

Tag: निकासा

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर

१६ वैसाख, काठमाडौं । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका