२१ आश्विन २०८३, बुधबार

Tag: निकट र नातेदार

चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा मारेको छ । पूर्वप्रधानन्यायाधीश जबरा, दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा छापा मार्ने काम भइरहेको स्रोतले बताएको छ। यस्तै जबराका भाइ प्रभुशमशेर