१२ श्रावण २०८१, शनिबार

Tag: नाजुक देश

नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा

१६ असार, २०७३:- एक अमेरिकी संस्थाले जारी गरेको सर्वेक्षणमा नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६