१२ बैशाख २०८३, शनिबार

Tag: नागरिक सहायता कक्ष

प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

६ माघ, काठमाडौँ । नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ । झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभयो । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना