ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित पार्टीको भ्रातृ संस्था नेपाल थारु संघको प्रथम महाधिवेशनमा उनले राष्ट्रको एकीकरण