६ आश्विन २०८१, आइतबार

Tag: नाका–सुरक्षाकर्मी

नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक, २४ भदौ । काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो । मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा