१६ आश्विन २०८१, बुधबार

Tag: नवीनराज गौतम

दुर्घटनामा एक जनाको मृत्यु

१९ मङ्सिर, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ । ना३२प ८३९० नं को स्कुटर दुर्घटना हँुदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उहाँको उपचारका