२४ चैत्र २०८२, मंगलबार

Tag: नवलपुरमा पहिरो

नवलपुरमा पहिरोमा परी ३ जना बेपत्ता, १ जनाको उद्धार

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा ३ जना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी ३ जना बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको