८ बैशाख २०८१, शनिबार

Tag: नवलकिशोर साह

विवाहपञ्चमी भव्य रूपले मनाउने तयारी

१४ असोज, जनकपुरधाम । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गर्नुभएको छ । जानकी मन्दिरद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री