१४ बैशाख २०८१, शुक्रबार

Tag: नर्स

भक्तपुरमा कोरोना पुष्टि भएका सशस्त्र प्रहरी र नर्सः दुई बस्ती बन्द

भक्तपुर, ३१ वैशाख । भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ । काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको