३० चैत्र २०८१, शनिबार

Tag: नरेन्द्र मोदी

राष्ट्रवाद हाम्रो प्रेरणा, सुशासन हाम्रो मन्त्र : मोदी

२५ चैत, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले राष्ट्रवाद आफ्नो प्रेरणा र सुशासन आफ्नो मन्त्र भएको बताउनु भएको छ । पार्टीको घोषणापत्र सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा उहाँले गत पाँच बर्ष भाजपालाई