१ फागुन, दमौली । दश वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो । बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्छ । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा