७ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ पुस्ता

नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ : सङ्गीतकार बास्कोटा

काठमाडौँ । वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा हुनुहुन्छ भनेका छन् । नातिकाजी स्मृति समाजका अध्यक्ष बास्कोटाले भने, “उहाँ सङ्गीतमा गुणस्तरीयताका लागि कठोर व्यक्ति हुनुहुन्थ्यो, जसले नेपाली