६ फाल्गुन २०८२, बुधबार

Tag: नगर प्रमुख

व्यावसायिक कागती खेतीमा रमाउँदै नगर प्रमुख पण्डित

डुम्रे, तनहुँ । समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन् । उनले म्याग्दे गाउँपालिका– ४ मा