२४ माघ, काठमाण्डौं । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा अपाङ्गता मैत्री कार्यलय एवं कार्यक्रमहरु व्यवस्थापन गर्ने सम्बन्धमा गाँउपालिका राष्ट्रिय नेपालका अध्यक्ष होमनारायण श्रेष्ठलाई ध्यानकर्षण पत्र बुझाइएको छ । सो कार्यक्रममा नेपाल अपाङ्ग महासंघ मानव अधिकार