२८ बैशाख २०८३, सोमबार

Tag: धापाखेलको नागपोखरी

धापाखेलको नागपोखरीमा राखियो पित्तलको नागको मूर्ति

ललितपुर । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा पित्तलको नागको मूर्ति लगेर राखिएको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन आज मंगलबार मनाइने नागपञ्चमी पर्वमा नागपूजा गर्नका लागि हिजो राति सो मूर्ति लगिने भएको हो । बेलुका ७ बजेपछि