१२ बैशाख २०८१, बुधबार

Tag: धनगढी विमानस्थल

धनगढी विमानस्थल आंशिक रूपमा १ महिना बन्द हुने

१ मंसिर, कैलाली । धनगढी विमानस्थलको मर्मतका काम पुरा गर्नको लागि आइतबारदेखि १ महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । यससँगै धनगढी–काठमाडौं–धनगढीका उडान प्रभावित हुने भएका छन् । मर्मतकै कामका लागि यसअघि १ महिना बन्द गरिएको थियो । मर्मतको