१४ बैशाख २०८१, शुक्रबार

Tag: दौडँदा

शरीरलाई स्वस्थ राख्नको लागि दौडँदा ध्यान दिनुपर्ने कुराहरु

हरेक मानिसहरु आफ्नो शरीरलाई वा स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्तीका लागि दौडिने गर्दछ । शरीर स्वस्थ राख्न सन्तुलित खानपानसँगै शारीरिक व्यायामको पनि महत्व छ । शारीरिक व्यायामकै एउटा पाटो हो दौड । दौडिँदा शरीरबाट धेरै उर्जा खपत हुन्छ । दौडिँदा साबिकको