१२ चैत्र २०८२, बिहिबार

Tag: दैलेखमा ग्यास फेला

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन् । “दैलेखमा पेट्रोलियम