देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
विराटनगर । सुनसरी देवानगञ्जको घटनापछि त्यसक्षेत्रको स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर हिजो सामबार एक जनाको उपचारको क्रममा निधन भएको थियो । उक्त घटनामा सुरक्षा फौजका