६ फाल्गुन २०८२, बुधबार

Tag: देउवा लचिलो

प्रचण्डको चेतावनीपछि पहिलो चरणको प्रधानमन्त्री छोड्न देउवा लचिलो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चेतावनीपछि पहिलो चरणको प्रधानमन्त्री छोड्न देउवा लचिलो भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठनबन्धनको बैठकमा गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत भएका