१२ श्रावण २०८१, शनिबार

Tag: दुई समूहबीच झडप

दुई समूहबीच झडप हुँदा धिमालको गयो ज्यान

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “गए राति दुई