७ पुस २०८१, आइतबार

Tag: दुई वियोग मुक्तक

दुई वियोग मुक्तक

लाग्दा यता मलाई भोक याद कति कति । जो बस्छ उता देव लोक याद कति कति ॥ दिनभर उज्यालोमा नक्कली हाँसो खालि, देखे’सि तारा मुटु जोख याद कति कति ॥ 😭💔😭 छैन शोभायमान् आफ्नै घर पहिले जस्तो । लाग्दैन जिन्दगीमा