७ पुस २०८१, आइतबार

Tag: दुई मुक्तक

सूर्य पौडेलका दुई मुक्तक

जब भक्षकले रक्षकको खोल ओढ्यो । आँखा चिम्ल्यो, कान थुन्यो र पाइला मोड्यो ॥ आत्मैदेखि नियालिरहेछु परिवेश, माफ गर साँच्ची देश ‘देश’ लाग्न छोड्यो ॥ ******************* मान्छे निकै अनौठो चाल चाल्छ । सिद्धान्त हैन, नाफा सोच्न थाल्छ ॥ पानी फाल्छ,