२३ असार २०८३, मंगलबार

Tag: दुई प्रदेश

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् अर्याल

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षाअनुसार वर्षा हुन नसकेको बताए । “हाल देशभर