२५ भदौ २०८३, बिहिबार

Tag: दीपककुमार साह

इन्जिनियर दीपककुमार साह नयाँ उद्योगमन्त्री बन्दै

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी-४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो । यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो । मन्त्री