१५ बैशाख २०८१, शनिबार

Tag: दिलनाथ गिरी

राप्रपा छाडेका पूर्वमन्त्रीसहित चार नेता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री दिलनाथ गिरीसहित चार नेता राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपाले स्पष्टीकरण सोधेपछि गत साउन ३ गते मंगलबार उनीहरुले राप्रपा परित्याग गरेका थिए । विगतमा गिरी राप्रपाबाट दुई पटक संस्कृति, पर्यटन तथा