६ बैशाख २०८३, आइतबार

Tag: दिमाग कमजोर

यस्ता गलत बानीले तपाईको दिमाग कमजोर हुन्छ

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् । यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा