२८ असार २०८३, आइतबार

Tag: दिपाश्री निरौला

अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर, गरियो शल्यक्रिया

काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । पारिवारिक स्रोतका अनुसार गत मंगलबार अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । करिब डेढ हप्ता अगाडि ढाड दुखाइको समस्या