२० बैशाख २०८१, बिहिबार

Tag: दिनेशकुमार थपलिया

निर्वाचनका लागि मनोवैज्ञानिक तथा भौतिक रूपमा आयोग तयार रहोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्ने/गराउनेतर्फ कार्य गर्न निर्वाचन आयोगलाई सुझाव दिएकी छन् । आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उनले निर्वाचन प्रणालीलाई