२ भदौ २०८३, मंगलबार

Tag: दिगो बैंकिङ

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औं वार्षिकोत्सव मनाएको छ। ‘फोर्टी एन्ड फर्दर फर सस्टेनेबल फ्चुयर’ नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैंकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि