४ फाल्गुन २०८२, सोमबार

Tag: दिउँसो २ बजे

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सर्यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेसम्मका लागि सरेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल