६ मंसिर २०८३, आइतबार

Tag: दबाब र प्रलोभन

विदेशी शक्तिको दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर राजनीतिक दलहरूले नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष मुलुक बनाएको आरोप लगाएका छन् । आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन