६ बैशाख २०८३, आइतबार

Tag: दक्षिण कोरियाली राजधानी सउल

सउल ओलम्पिक पार्क तताउँदै नेपथ्य  ब्याण्ड

असोज ४, काठमाडौँ |  लोकप्रिय लोक–रक ब्याण्ड नेपथ्यको आगामी सांगीतिक कार्यक्रम दक्षिण कोरियाली राजधानी सउलमा हुने भएको छ। त्यहाँस्थित ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा नेपथ्यले असोज १८ गते आफूलाई प्रस्तुत गर्ने जनाएको छ। यसअघि पनि चार पटक कोरियाली राजधानीमा आफ्नो