दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न
काठमाडौं । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो । सम्मेलनको समापनका अवसरमा