५ फाल्गुन २०८२, मंगलबार

Tag: थरुहट आन्दोलनकारी

गृहमन्त्रीको नेतृत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारी टोली गठन

काठमाडौं । नेपाल सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा ‘बादल’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । उक्त सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा संयोजकसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई