१४ बैशाख २०८१, शुक्रबार

Tag: थममाया थापा

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यक : मन्त्री थापा

२४ फागुन, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा