७ चैत्र २०८२, शनिबार

Tag: थपमाया थापा

मलाई गणना गर, समावेश गर

१७ मङ्सिर, काठमाडौँ । महिला, बालबालिका तथा नागरिक मन्त्रालय मन्त्री थपमाया थापाले अपाङ्गताबारे भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा