१२ बैशाख २०८३, शनिबार

Tag: त्रिशूली प्रसारण लाइन

चिलिमे– त्रिशूली प्रसारण लाइनको काम रोकियो

८ माघ, काठमाडौँ । चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ । वन क्षेत्रमा पर्ने टावर निर्माणमा समस्या उत्पन्न भएपछि सो आयोजनाको कामसमेत निर्धारित समयमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ