सुरक्षाविहीन त्रिदेशीय तिङ्कर नाका
५ माघ, दार्चुला । दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ । स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका